यर्मिया 6:4 - पवित्र बाइबल4 “यरूशलेमको विरूद्ध युद्ध गर्न तैयार हौ। उठ! मध्य-दिनमा हामी शहर आक्रमण गर्नेछौं। तर अति ढिलो भइसकेको छ। साँझको छाँयाहरू फैलिरहेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “त्यसको विरुद्धमा लड़ाइँको तयारी गर। उठ, हामी मध्यदिनमा त्यसमाथि आक्रमण गरौं। तर, हाय, दिन ढल्कँदैजाँदैछ। बेलुकीको छाया लमिँदैछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूले यसो भन्नेछन्, “यरूशलेममाथि हमला गर्न तयार होओ! सबै तयारी गर! मध्यदिनमा हामीले त्यसमाथि आक्रमण गर्नेछौं। तर ढीलो भइसक्यो! दिन ढलिसक्यो। घाम डुब्न लागेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “यरूशलेमको विरुद्धमा लडाइँको तयारी गर! उठ, हामी मध्यदिनमा आक्रमण गरौँ! तर, हाय! दिन ढल्किँदैछ; अनि बेलुकीको छाया लामो हुँदैछ। Viz kapitola |