Online Bible

- Reklamy -




यर्मिया 6:3 - पवित्र बाइबल

3 गोठालाहरू यरूशलेमा भेंडा़का बथानहरू लिएर आउँदछन्, तिनीहरूले आफ्नो पालहरू यसको वरिपरि बनाउँछन् प्रत्येक गोठालोले आफ्ना भेंडा़ बथानको हेरचाह गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 गोठालाहरू आ-आफ्‍ना बगालसाथ त्‍यसको विरुद्धमा आइलाग्‍नेछन्‌। उनीहरू आफ्‍ना पाल त्‍यसका चारैतिर लगाउनेछन्‌। हरेकले आफ्‍नै भाग चराउनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 राजाहरूले छाउनी हाली आफ्‍ना सेनाहरूसहित त्‍यहाँ बास गर्नेछन्। तिनीहरूले सहरको चारैतिर आफ्‍ना पाल टाँग्‍नेछन् र आ-आफ्‍ना क्षेत्रमाथि आँखा राख्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 गोठालाहरू आ-आफ्ना बगाल लिएर त्यसको विरुद्धमा आउनेछन्; तिनीहरूले यरूशलेमको चारैतिर आफ्ना पालहरू टाँग्नेछन्; हरेकले आफ्नै बगालको हेरचाह गर्नेछन्।”

Viz kapitola kopírovat




यर्मिया 6:3

Následuj nás:

Reklamy


Reklamy