Online Bible

- Reklamy -




यर्मिया 6:27 - पवित्र बाइबल

27 “यर्मिया, मैले तिमीलाई मेरा मानिसहरू माझ कसी लाउने मानिस बनाएँ। तिमीले तिनीहरूलाई परीक्षा गर्नेछौ, र तिनीहरूको जीवन विषयमा चाल पाउनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 “तैंले तिनीहरूका चाल जाँच्‍न र हेर्न भनी मैले तँलाई धातु जाँच गर्ने र तिनीहरूलाई चाहिँ नपगालेको कच्‍चा धातुझैँ बनाएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 हे यर्मिया, सुन-चाँदीलाई कसी लाएझैँ मेरा प्रजालाई कसी लगा र तिनीहरू कस्‍ता छन्, विचार गर्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “मैले तँलाई धातु जाँच्ने वस्तु र मानिसहरूलाई कच्‍चा धातु बनाएको छु, ताकि तैँले तिनीहरूलाई ध्यानसित हेर्न र तिनीहरूका मार्गहरू जाँच गर्न सक्।

Viz kapitola kopírovat




यर्मिया 6:27

Následuj nás:

Reklamy


Reklamy