यर्मिया 6:25 - पवित्र बाइबल25 खेतमा तिर नजाऊ। अनि सडकतिर नआऊ, किनभने शत्रुहरूसित तरवारहरू छन् अनि जहीं-तहीं विपद छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 खेतमा नजाओ, अथवा बाटोमा नहिँड़। किनकि शत्रुको हातमा तरवार छ र चारैतिर त्रास देखिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 बारीतिर नजाओ, बाटोमा पनि नहिंड। शत्रुका हातमा हतियार छन्, चारैपट्टि डर छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 खेततिर काम गर्न नजाओ, न त सडकतिर हिँड्डुल गर; किनकि शत्रुसित तरवार छ, र चारैतिर डरैडर देखिँदैछ। Viz kapitola |