Online Bible

- Reklamy -




यर्मिया 6:24 - पवित्र बाइबल

24 हामीले ती सेनाहरूको बारेमा सुनेका छौं। हाम्रा हातहरू भयले दुर्बल भएका छन्। प्रसुती वेदनामा परेकी स्त्रीलाई जस्तै हामीलाई दु:ख र पीडाले घेरेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 हामीले उनीहरूका विषयमा प्रतिवेदन सुन्‍यौं र हाम्रा हात-खुट्टा लल्‍याकलुलुक भए। सङ्कष्‍टले हामीलाई समातिहाल्‍यो, प्रसववेदनामा परेकी स्‍त्रीझैँ हामी भयौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 यरूशलेमका मानिसहरू भन्‍छन्, “हामीले यस कुराको खबर पायौं र हाम्रा हात लल्‍याकलुलुक भएका छन्। सुत्‍केरी व्‍यथा लागेकी स्‍त्रीझैँ हामी वेदना र कष्‍टमा परेका छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 हामीले तिनीहरूको बारेमा खबर सुन्यौँ, र हाम्रा हातहरू लल्याकलुलुक भए। प्रसुती वेदनामा परेकी स्त्रीझैँ हामी छटपटिएका छौँ।

Viz kapitola kopírovat




यर्मिया 6:24

Následuj nás:

Reklamy


Reklamy