यर्मिया 6:23 - पवित्र बाइबल23 सेनाहरूले तिनीहरूसित धनु-काँड र भालाहरू ल्याउँछन्। तिनीहरू निष्ठूर छन्। तिनीहरूमा दया छैन। तिनीहरूका आवाज घोडाहरूको आवाज जस्तै छ। हे सियोनकी छोरी! यी सेनाहरू युद्धका निम्ति तत्पर छन्, र तिमीमाथि आक्रमण गर्नु आइरहेकाछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 उनीहरू धनु र भाला लिएर सुसज्जित भएका छन्, उनीहरू निष्ठुर र निर्दयी छन्। उनीहरूको हल्ला समुद्रको गर्जनजस्तै छ। हे सियोनकी छोरी, तँलाई आक्रमण गर्न उनीहरू पङ्क्ति बाँधेर घोड़ाहरूमा सवार भएर आउँछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनीहरूले आफ्ना धनु र तरवार हातमा लिएका छन् र तिनीहरू निष्ठुर र निर्दयी छन्। तिनीहरू घोडामा चढेर आउँदा तिनीहरूको आवाज समुद्रको गर्जनझैँ हुन्छ। यरूशलेमसित लडाइँ गर्न तिनीहरू आइरहेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनीहरू धनु र भालाले सुसज्जित भएका छन्; तिनीहरू निर्दयी छन् र दया देखाउँदैनन्। तिनीहरू आफ्ना घोडाहरूमाथि सवार हुँदा तिनीहरूको आवाज समुद्रको गर्जनजस्तै सुनिन्छ; हे यरूशलेमकी छोरी, तँलाई आक्रमण गर्नका लागि तिनीहरू युद्धको पङ्क्ति बाँधेर आइरहेका छन्।” Viz kapitola |