यर्मिया 6:21 - पवित्र बाइबल21 यसकारण, त परमप्रभु यसो भन्नुहुन्छ, “म यहूदाका मानिसहरूलाई समस्याहरू दिनेछु। तिनीहरू ढुङ्गाहरू जस्तो हुनेछन् जसले मानिसहरूलाई पतन गराउनेछ। बाबु छोराहरू तिनीहरूमाथि ठोकिने छन्, मित्रहरू र छिमेकीहरू मर्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यसकारण परमप्रभु यसो भन्नुहुन्छ: “म यस प्रजाको अगाड़ि ठेस लाग्ने बाधाहरू राखिदिनेछु। बुबा र छोराहरू तिनमा ठेस खानेछन्, र छिमेकीहरू र मित्रहरू नष्ट हुनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 यसकारण म यी मानिसहरूलाई ठेस खान लाउनेछु र लडाउनेछु। बुबा-छोराहरू, इष्ट-मित्रहरू, छरछिमेकीहरू सबै मर्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यसकारण याहवेह यसो भन्नुहुन्छ: “म यस जातिको सामु ठेस लाग्ने कुराहरू राखिदिनेछु। बुबा र छोराछोरीहरू एकसाथ ती कुरामा ठेस खानेछन्; छिमेकीहरू र मित्रहरू नष्ट हुनेछन्।” Viz kapitola |