Online Bible

- Reklamy -




यर्मिया 52:28 - पवित्र बाइबल

28 नबूकदनेस्सरले यसरी मानिसहरूलाई कैद बनाएर लगे अनि तिनीहरूको संख्या यही होः नबूकदनेस्सर राजा भएको सातौं बर्षमा, 3,023 मानिसहरू यहूदाबाट लगियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरूको संख्‍या यो हो: उनका राजकालको सातौँ वर्षमा ३,०२३ यहूदीहरू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 नबूकदनेसरले कैद गरी लगेका मानिसहरूको सङ्‍ख्‍या यस्‍तो छ: उनका शासनकालको सातौं वर्षमा उनले ३,०२३ जना यहूदी लगे,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरूको संख्या यही हो: सातौँ वर्षमा, 3,023 यहूदीहरू;

Viz kapitola kopírovat




यर्मिया 52:28

Následuj nás:

Reklamy


Reklamy