यर्मिया 52:23 - पवित्र बाइबल23 त्यस्का छेऊ-छाऊमा 96 वटा दारिमहरू थिए। त्यहाँ जालीको घेरा वरिपरि जम्मा 100 वटा दारिमहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 छेउ-छेउमा छयान्नब्बे दारिमहरू थिए। चारैतिर जालीलाई घेरिराखेका दारिमहरू जम्मा एक सय थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 हरेक स्तम्भको जाली एक सय वटा दारिमहरूले सिंगारिएको थियो र तीमध्ये छयानब्बे वटा जमिनबाट देखिन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यस खम्बाको छेउ-छेउमा छयानब्बे वटा दारिमको बुट्टाहरू थिए; चारैतिरका जालीमाथि भएका दारिमका बुट्टाहरूको संख्या एक सय थियो। Viz kapitola |