यर्मिया 52:21 - पवित्र बाइबल21 प्रत्येक काँसाका स्तम्भहरू 18 हात उँचाई, 12 हात गोलाई र 4 अंगुल मोटाई अनि बीचमा खोक्रो भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 हरेक स्तम्भ अठाह्र हात अग्लो थियो। त्यसको गोलाइ बाह्र हात र मोटाइ चार अङ्गुल चौड़ा थियो, र खोक्रो थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21-22 दुई वटा स्तम्भ एकै किसिमका थिए, प्रत्येक आठ मिटर अग्लो र ५.३ मिटर गोलो थियो। ती स्तम्भहरू भित्रपट्टि खोक्रा थिए र तिनको काँसको मोटाइ साढे सात सेन्टिमिटर थियो। प्रत्येक स्तम्भको टुप्पोमा २.२ मिटर अग्लो काँसाको शीर्ष राखिएको थियो र त्यसका चारैपट्टि काँसाले बनेका दारिमहरूले सिँगारेको काँसाकै जाली थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 प्रत्येक स्तम्भ अठार क्यूबिट अग्लो र त्यसको गोलाइ बाह्र क्यूबिटको थियो। प्रत्येक खम्बा चार अङ्गुल बाक्लो मोटाइ र त्यो बीचमा खोक्रो थियो। Viz kapitola |