यर्मिया 52:20 - पवित्र बाइबल20 ती दुइ खम्बाहरू, एउटा ठूलो काँसाको खड्कुँलो, बाह्रवटा काँसाको गोरूहरू अनि सार्नै नसक्ने आधारहरू जो राजा सुलेमानले परमप्रभुको मन्दिरको लागि बनाएका थिए। ती सबै काँसाले बनाएका चीजहरू तौल गरी नसक्नुको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 ती दुई स्तम्भ, एउटा काँसाको विशाल खड्कुँलो, त्यसमुनि भएका बाह्रवटा काँसाका साँढ़ेहरू र गुड्ने आधारहरू जो सोलोमन राजाले परमप्रभुका मन्दिरको निम्ति बनाएका थिए, ती सबै काँसाका थोकहरू जोख्नै नसकिने थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सोलोमन राजाले परमप्रभुको मन्दिरको निम्ति बनाएका काँसाका सामानहरू अर्थात् दुई वटा स्तम्भहरू, गाडाहरू र ठूलो पानी-ट्याङ्की र त्यसलाई थाम्ने बाह्र वटा साँढेहरू, ती अति गह्रौं थिए र तिनको तौल लिन सकिंदैनथ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 ती दुई स्तम्भहरू, खड्कुँलो र त्यसका मुन्तिर भएका काँसाका बाह्र वटा साँढेहरू र याहवेहको मन्दिरको निम्ति सोलोमन राजाले बनाएका गुड्ने आधारहरूबाट जम्मा गरिएका काँसाहरू जसको वजन जोखेर जोख्न नसकिने थिए। Viz kapitola |