यर्मिया 52:16 - पवित्र बाइबल16 तर नबूजरदानले कतिपय गरीब मानिसहरूलाई खेती र दाखबारीमा काम गर्नलाई छोडी दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर नबूजरदानले देशका दाखबारी र खेतमा काम गर्न बाँकी साह्रै गरीब मानिसहरूलाई छोड़िराखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तर साह्रै गरीब मानिसहरूलाई उनले यहूदामा नै छोडिराखे अनि दाखबारी र खेतबारीहरूमा काम गर्न लाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर नबूजरदानले देशमा बाँकी रहेका केही अति गरिब मानिसहरूचाहिँ दाखबारी र खेतबारीहरूमा काम गर्नलाई त्यहीँ छोडिदिए। Viz kapitola |