Online Bible

- Reklamy -




यर्मिया 52:15 - पवित्र बाइबल

15 कप्तान नबूजरदानले केही गरीब मानिसहरू अनि शहरमा बाँकी रहेका मानिसहरूलाई कैद गरे अनि बाबेलका राजासित समर्पण भइसकेकाहरूलाई बाबेल लगे। उनले कुशल कारीगरहरूलाई पनि कैद गरेर लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 मानिसहरूमा सबैभन्‍दा गरीबहरू र सहरमा छोड़िएका मानिसहरू र बेबिलोनका राजाकहाँ भागेर गएका मानिसहरू तथा बाँकी रहेका कारीगरहरूलाई अङ्गरक्षकका सेनापति नबूजरदानले निर्वासनमा लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यसपछि नबूजरदानले सहरमा बाँकी रहेका केही मानिसहरू, सिपालु कारिगरहरू र आफ्‍ना राजालाई त्‍यागेर बेबिलोनीहरूका पछि लाग्‍नेहरू सबैलाई कैद गरी बेबिलोनमा लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अङ्गरक्षकहरूका सेनापति नबूजरदानले केही गरिब मानिसहरू र सहरमा बाँकी रहेकाहरू, साथै सिपालु कारिगरहरू र बेबिलोनका राजाको पछि लाग्ने मानिसहरूलाई कैदी बनाएर निर्वासनमा लगे।

Viz kapitola kopírovat




यर्मिया 52:15

Následuj nás:

Reklamy


Reklamy