यर्मिया 52:12 - पवित्र बाइबल12 राजा नबूकदनेस्सरको राज्यकालको उन्नाईसौं बर्षको पाँचौ महीनाको दशौं दिनमा बाबेलका राजाका विशेष रक्षकहरूको कप्तान नबूजरदान यरूशलेममा आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 बेबिलोनका राजा नबूकदनेसरको उन्नाईसौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा राजकीय अङ्गरक्षकका सेनापति नबूजरदान, जसले बेबिलोनका राजाको चाकरी गर्थे, यरूशलेममा आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 बेबिलोनका राजा नबूकदनेसरको राज्यकालको उन्नाईसौं वर्षको पाँचौँ महिनाको दशौँ दिन राजाका सेनाका सेनापति र सल्लाहकार नबूजरदान यरूशलेममा पसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 बेबिलोनका राजा नबूकदनेसरको उन्नाइसौँ वर्षको पाँचौँ महिनाको दशौँ दिनमा, राजकीय अङ्गरक्षकहरूका सेनापति नबूजरदान जसले बेबिलोनका राजाको सेवा गर्थे, यरूशलेममा आए। Viz kapitola |