यर्मिया 51:62 - पवित्र बाइबल62 तब भन, ‘हे परमप्रभु! तपाईंले यो बाबेल नष्ट गरिदिन्छु भन्नु भएको छ अनि यहाँ मानिसहरू र पशुहरू कोही पनि यसमा बसो-बासो गर्ने छैनन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण62 र भन्नू, ‘हे परमप्रभु, तपाईंले यस ठाउँलाई सर्वनाश गर्छु भनी भन्नुभएको छ, यतिसम्म कि मानिस वा पशु कोही पनि यसमा वास गर्नेछैन। यो सदाको निम्ति उजाड़ पारिनेछ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल62 त्यसपछि यसरी प्रार्थना गर्नू, ‘हे परमप्रभु, तपाईंले भन्नुभएको छ कि म यस ठाउँलाई नाश पार्नेछु र यहाँ कुनै जिउँदो प्राणीले बास गर्नेछैन नत मानिस नत पशुले यहाँ बास गर्नेछ। अनि यो सदाकालको निम्ति एउटा मरुभूमिजस्तै हुनेछ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण62 त्यसपछि यसो भन, ‘हे याहवेह, तपाईंले यस ठाउँलाई नाश गर्नेछु भन्नुभएको छ। यसमा न मानिस, न त पशु बसोबास गर्नेछ; यो सदाको निम्ति उजाड हुनेछ।’ Viz kapitola |