यर्मिया 51:61 - पवित्र बाइबल61 यर्मियाले सरायाहलाई भने, “जब तिमी बाबेलमा जान्छौ यी वचनहरू जोरले पढ्नु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण61 तिनले सरायाहलाई भने, “जब तिमी बेबिलोनमा पुग्छौ तब यी सबै कुरा तिमीले चर्को गरी पढ्नू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल61 मैले सरायाहलाई भनें, “जब तिमी बेबिलोनमा पुग्नेछौ, त्यहाँ लेखिएका सबै कुरा जोडले पढेर मानिसहरूलाई अवश्य सुनाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण61 यर्मियाले सरायाहलाई भने, “जब तिमी बेबिलोनमा पुग्छौ, तब तिमीले यी सबै वचनहरू अवश्य चर्को आवाजमा मानिसहरूलाई पढेर सुनाउनू। Viz kapitola |