Online Bible

- Reklamy -




यर्मिया 51:60 - पवित्र बाइबल

60 यर्मियाले त्यो पुस्तकमा ती सम्पूर्ण भयानक कुराहरू जुन बाबेलमा घट्नेवाला थिए सबै लेखिदिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

60 बेबिलोनमा आइपर्ने सबै सर्वनाशको विषयका कुरा यर्मियाले एउटा पत्रको मुट्ठोमा लेखेका थिए— बेबिलोनको बारेमा लेखिएका सबै कुरा।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

60 बेबिलोनमाथि आउने विनाश र त्‍यसबारे अरू कुरा पनि मैले कागजको एउटा मुट्ठोमा लेखें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

60 बेबिलोनमाथि आउने सबै विपत्तिहरूको बारेमा यर्मियाले एउटा चर्मपत्रमा लेखेका थिए—बेबिलोनको विषयमा सबै कुराहरू लेखे।

Viz kapitola kopírovat




यर्मिया 51:60

Následuj nás:

Reklamy


Reklamy