यर्मिया 51:53 - पवित्र बाइबल53 स्वर्गसम्म बाबेल बढ्न सक्छ। उसले उसका किल्लाहरू बलियो बनाइदिनेछ। तर उसको विरूद्ध ध्वंसक पठाउनेछु।” परमप्रभुले यो कुरा भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण53 उँभो स्वर्गसम्म बेबिलोन उक्ले तापनि र आफ्नो अल्गा-अल्गा गढ़ीहरू बलिया पारे तापनि, त्यसको विरुद्धमा सर्वनाश गर्नेहरू म पठाउनेछु,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 बेबिलोनले माथि आकाशमा उक्लन सक्यो र त्यहाँ एउटा बलियो गढी बनाउन सक्यो भने पनि म त्यसलाई नाश पार्नलाई मानिसहरू पठाउनेछु। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण53 यदि बेबिलोनले आकाशसम्मै पुगेर आफ्ना अग्ला किल्लाहरूलाई बलियो पारे तापनि म त्यसको विरुद्धमा विनाश गर्नेहरू पठाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |