यर्मिया 51:52 - पवित्र बाइबल52 परमप्रभु भन्नुहुन्छ, “समय आइरहेछ, जब म बाबेलका मूर्तिहरूलाई न्याय-दण्ड दिनेछु। त्यो देशका चारैतिर चोटहरूमा रूनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 “तर यस्ता दिनहरू आउँदैछन्,” परमप्रभु भन्नुहुन्छ, “जब म त्यसका मूर्तिहरूलाई दण्ड दिनेछु, र त्यसको देशभरि नै घाइतेहरूको क्रन्दन सुनिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 तर म भन्दछु कि ती दिनहरू आउँदै छन्, जब म बेबिलोनका देवताहरूलाई दण्ड दिनेछु र सम्पूर्ण देशभरि घाइते हुनेहरू पीडाले कराउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण52 “तर हेर, दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “जब म त्यसका मूर्तिहरूलाई दण्ड दिनेछु, तब त्यसको देशभरि नै घाइतेहरूले सुस्केरा हाल्नेछन्। Viz kapitola |