Online Bible

- Reklamy -




यर्मिया 51:5 - पवित्र बाइबल

5 इस्राएलका एकमात्र पवित्रको अघि तिनीहरूको भूमि दोषले भरिएको भए पनि सेनाहरूका परमप्रभुले इस्राएल र यहूदालाई एक्लै छोड्नु हुन्न। तर तिनीहरूले उहाँलाई छोडिदिएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 किनभने इस्राएल र यहूदा आफ्‍ना परमेश्‍वर, सर्वशक्तिमान्‌ परमप्रभुद्वारा त्‍यागिएका छैनन्, यद्यपि इस्राएलका परमपवित्रको सामुन्‍ने तिनीहरूको देश दोषले भरिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 इस्राएल र यहूदाका मानिसहरूले म इस्राएलका परमपवित्र परमेश्‍वरको विरुद्धमा पाप गरे तापनि म सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई त्‍यागेको छैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 किनकि इस्राएल र यहूदा तिनीहरूका परमेश्‍वर, सेनाहरूका याहवेहद्वारा त्यागिएका छैनन्; यद्यपि बेबिलोनीहरूको देश इस्राएलका पवित्र परमेश्‍वरको सामु अपराधले भरिएको छ।

Viz kapitola kopírovat




यर्मिया 51:5

Následuj nás:

Reklamy


Reklamy