Online Bible

- Reklamy -




यर्मिया 51:49 - पवित्र बाइबल

49 “बाबेलले इस्राएलबाट आएका मानिसहरू मारे। बाबेलले पृथ्वीमा भएका प्रत्येक ठाउँबाट आएका मानिसहरू मारे। यसकारण बाबेलको पतन हुनै पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 “बेबिलोनको कारणले पृथ्‍वीमा मारिएकाहरू ढलेझैँ इस्राएलका मारिएकाहरूको कारण बेबिलोन ढल्‍नैपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 बेबिलोनले सारा संसारका मानिसहरूको हत्‍या गरायो तर अब बाबेलको पतन हुनेछ किनभने त्‍यसले धेरै नै इस्राएलीहरूको हत्‍या गरेको थियो। म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 “बेबिलोनको कारण पृथ्वीभरि मानिसहरू मारिएझैँ, इस्राएलका मानिसहरूको हत्या गरिएको कारण बेबिलोनको पतन हुनैपर्छ।

Viz kapitola kopírovat




यर्मिया 51:49

Následuj nás:

Reklamy


Reklamy