Online Bible

- Reklamy -




यर्मिया 51:48 - पवित्र बाइबल

48 तब स्वर्ग र पृथ्वी अनि त्यहाँ भएका सबै बाबेलका बारेमा आनन्दले काराउने छन् किनभने ध्वंसकहरू बाबेलसित लड्न उत्तर दिशाबाट आउनेछन्।” परमप्रभुले यो कुरा भन्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

48 तब स्‍वर्ग र पृथ्‍वी र तिनमा भएका सबैले बेबिलोनको हारमा आनन्‍दले चिच्‍च्‍याउनेछन्, किनकि सर्वनाश गर्नेहरू उत्तर दिशाबाट त्‍यसको विरुद्धमा आउनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

48 जब उत्तरबाट बेबिलोनलाई नाश गर्न आउने मानिसहरूका हातमा त्‍यो पर्नेछ, तब स्‍वर्ग र पृथ्‍वीका हरेक थोकले आनन्‍दको सोर उचाल्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 तब स्वर्ग, पृथ्वी र तिनीहरूमा भएका सबै बेबिलोनको यस्तो स्थितिमा रमाउनेछन्; किनकि उत्तर दिशातिरबाट विनाशकर्ताहरूले त्यसलाई आक्रमण गर्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 51:48

Následuj nás:

Reklamy


Reklamy