यर्मिया 51:47 - पवित्र बाइबल47 निसन्देह समय आउने छ जब म बाबेलका झूटा देवताहरूलाई सजाय दिनेछु अनि बाबेलका सारा देश लाजले पानी हुनेछ। बाबेलका गल्लीहरूमा धैरे लाशहरू लडिरहेका हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 किनकि यस्तो बेला निश्चय नै आउँछ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्ड दिनेछु। त्यसको सारा देश लाजमा पारिनेछ, र त्यसका मारिएका सबै त्यसकै बीचमा मारिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 त्यो दिन आउँदै छ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्ड दिनेछु। सारा देश लाजमा पर्नेछ र त्यहाँका सबै मानिसहरू मारिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 किनकि हेर, समय निश्चय नै आउनेछ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्ड दिनेछु; तब त्यसको सम्पूर्ण देश अपमानित हुनेछ, र त्यसका मारिएकाहरू सबै त्यसकै भूमिमा ढलिरहनेछन्। Viz kapitola |