यर्मिया 51:45 - पवित्र बाइबल45 हे मेरो मानिसहरू हो। बाबेलका शहरबाट बाहिर निस्क र आफ्नो प्राण बचाउँन भाग। परमप्रभुको भयानक रीसदेखि भाग। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 “हे मेरा प्रजा, त्यसबाट निस्केर आओ। हरेक आ-आफ्नो ज्यान जोगाउनलाई भाग। परमप्रभुको भयानक रीसदेखि भाग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 ए इस्राएलका मानिसहरू हो, त्यहाँबाट भाग। मेरो भयानक क्रोधबाट आफ्नो प्राण बचाउन भाग! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 “हे मेरा मानिसहरू हो! आफ्ना प्राण बचाउनलाई भाग! याहवेहको भयानक क्रोधदेखि भाग। Viz kapitola |