Online Bible

- Reklamy -




यर्मिया 51:40 - पवित्र बाइबल

40 “बाबेल भेंडा़-भेंडी़ र बाख्राहरू झैं काटिनलाई पर्खिरहको हुनेछ। तिनीहरूलाई म कसाइखानमा डोर्याउँनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 “म तिनीहरूलाई काटिनलाई लगिने थुमा, भेड़ा र बोकाहरूझैँ ल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 म तिनीहरूलाई थुमा, बोका र भेडाहरूझैँ काट्‍न लैजानेछु। म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 “म तिनीहरूलाई काटिनका निम्ति लगिएका थुमाहरू, भेडाहरू र बाख्राहरूझैँ तल लैजानेछु।

Viz kapitola kopírovat




यर्मिया 51:40

Následuj nás:

Reklamy


Reklamy