Online Bible

- Reklamy -




यर्मिया 51:4 - पवित्र बाइबल

4 बाबेलका सिपाहीहरू कल्दीका भूमिमा मारिनेछन् तिनीहरू बाबेलका गल्लीहरूमा नराम्रो घतले घाइते हुनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरू बेबिलोनमा मारिनेछन्‌। त्‍यसका गल्‍लीहरूमा तिनीहरू मरणान्‍त घाइते हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरू घाइते भएर आफ्‍ना सहरका सडकहरूमा मर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरू बेबिलोनका सडकहरूमा घाइते भएर लड्नेछन्, र तिनीहरू बेबिलोनमै मारिनेछन्।

Viz kapitola kopírovat




यर्मिया 51:4

Následuj nás:

Reklamy


Reklamy