यर्मिया 51:39 - पवित्र बाइबल39 जब तिनीहरू उत्तेजित हुन्छन् म तिनीहरूलाई एक प्रीति भोज दिनेछु। म तिनीहरूलाई मताउनेछु। तिनीहरू हाँस्ने छन् खुशी मनाउनेछन्। तिनीहरू कहिल्यै नउठ्नलाई निदाउँनेछन्।” तिनीहरू कहिल्यै उठ्ने छैनन्। परमप्रभुले यी कुराहरू भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तर जब तिनीहरू बिउँझन्छन्, तब म तिनीहरूका निम्ति भोज तयार पार्नेछु, र म तिनीहरूलाई मत्त्याउनेछु, र यसरी तिनीहरू हाँस्दै कराउनेछन् र सधैँको निम्ति सुत्नेछन् र जाग्नेछैनन्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 के तिनीहरू लोभी भएका छन्? म तिनीहरूका निम्ति एउटा भोज लाउनेछु र तिनीहरूलाई मताएर हर्षित तुल्याउनेछु। तिनीहरू निदाउनेछन् र कहिल्यै निद्राबाट जाग्नेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 तर जब तिनीहरू उत्तेजित हुन्छन्, म तिनीहरूका निम्ति भोज तयार पार्नेछु, र तिनीहरूलाई मताउनेछु, ताकि तिनीहरू हाँस्दै चिच्याउनेछन्; अनि सदाको निम्ति सुत्नेछन् र निन्द्राबाट कहिल्यै बिउँझनेछैनन्,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |