यर्मिया 51:38 - पवित्र बाइबल38 “बाबेलका मानिसहरू गर्जने जवान सिंह जस्तै छन्। तिनीहरू डम्मरूहरूझैं गर्जिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 त्यसका सबै मानिसहरू सिंहझैँ गर्जन्छन्। तिनीहरू जवान सिंहझैँ कराउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 बेबिलोनका सबै बासिन्दाहरू सिंहझैँ गर्जनेछन् र सिंहका डमरुझैँ ङ्यार्रडुर्र गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 त्यसका मानिसहरू सबै सिंहझैँ गर्जन्छन्। तिनीहरू सिंहका डमरुझैँ ङुर्र-ङुर्र गर्छन्। Viz kapitola |