Online Bible

- Reklamy -




यर्मिया 51:36 - पवित्र बाइबल

36 यसकारण परमप्रभु भन्नुहुन्छ: “यहूदा! म तिमीहरूको मामला लिनेछु र प्रतिशोध गर्नेछु। म बाबेलको समुद्र सुकाइदिनेछु, अनि झरनाहरू सुकाइदिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ, “हेर्, म तेरो पक्ष लिनेछु, तेरो निम्‍ति बदला म नै लिनेछु। म त्‍यसको समुद्र सुकाइदिनेछु, त्‍यसको पानीका मूलहरू सुकाइदिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 यसकारण परमप्रभुले यरूशलेमवासीहरूलाई यसो भन्‍नुभयो, “म तेरो पक्ष लिनेछु र तेरा शत्रुहरूलाई तँमाथि गरेको थिचो-मिचोको बदलामा दण्‍ड दिनेछु। म बेबिलोनका पानीका मुहान सुकाइदिनेछु र त्‍यसका नदीहरू सुख्‍खा पारिदिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 यसकारण याहवेह भन्‍नुहुन्छ: “हेर, म तेरो पक्ष लिनेछु, र तेरो बदला लिनेछु; म त्यसको समुद्र सुकाइदिनेछु; अनि त्यसको पानीका मुहानहरू सुकाइदिनेछु।

Viz kapitola kopírovat




यर्मिया 51:36

Následuj nás:

Reklamy


Reklamy