Online Bible

- Reklamy -




यर्मिया 51:33 - पवित्र बाइबल

33 सेनाहरूका परमप्रभु, इस्राएलहरूका परमेश्वर यसो भन्नुहुन्छ, “बाबेल धान कुट्ने ढिकी जस्तै भएकी छ। बालीको समय मानिसहरूले धान कुटेर असल र भुस छुट्याउँछन्। अनि बाबेलमा धान कुट्ने समय चाँडै आइरहेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “बेबिलोनकी छोरी कुल्‍चने समयमा दाइँ गर्ने खलाजस्‍तै भएकी छ। त्‍यसको कटनीको समय चाँड़ै आइपुग्‍नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 अब चाँडै शत्रुका सेनाहरूले तिनीहरूलाई टुक्र्याएर दाइँ गर्ने ठाउँमा अन्‍न कुल्‍चेझैँ कुल्‍चनेछन्। म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “बेबिलोनकी छोरी दाइँ गर्ने समयमा कुल्चिएको खलाझैँ भएकी छे; त्यसको कटनी गर्ने समय चाँडै आउँदैछ।”

Viz kapitola kopírovat




यर्मिया 51:33

Následuj nás:

Reklamy


Reklamy