यर्मिया 51:32 - पवित्र बाइबल32 चाँचरहरू घेरामा परे; सिमसारहरू आगो लगाइए; सिपाहीहरू भयग्रस्त भए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 र साथै यो खबर पनि सुनाउँछन्, कि जँघारहरू लिइए, सिमसारहरूमा आगो लगाइए, सिपाहीहरू डरले आत्तिए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 शत्रुले नदीका घाटहरू घेरामा पारेको छ र किल्लाहरूमा आगो लाइदिएको छ। बेबिलोनका सिपाहीहरू डरले साह्रै आत्तिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 अनि नदीका घाटहरूलाई कब्जा गरिएका छन्; धापहरूमा आगो लगाइएका छन्; अनि योद्धाहरू त्रसित भएका छन्।” Viz kapitola |