Online Bible

- Reklamy -




यर्मिया 51:30 - पवित्र बाइबल

30 बाबेलका सिपाहीहरूले लडाइँ गर्न बन्द गरे। तिनीहरू आफ्नै दृढ किल्लाहरूमा पसे। तिनीहरू थकित भए। तिनीहरू स्त्री जस्तै भए। बाबेलका घरहरू जलिरहेका छन्। अनि प्रवेशद्वारहरू भत्काइएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 बेबिलोनका योद्धाहरूले लड़ाइँ गर्न छोड़ेका छन्, तिनीहरू त आफ्‍ना किल्‍लाभित्रै बस्‍छन्‌। तिनीहरूको बल घटिहाल्‍यो। तिनीहरू स्‍त्रीझैँ भएका छन्‌। त्‍यसका बस्‍ने ठाउँहरू आगो लगाइसकिएका छन्‌। त्‍यसका ढोकामा गजबारहरू भत्‍काइएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 बेबिलोनका सिपाहीहरूले लड्‍न छोडे र किल्‍लाभित्रै बसिरहेका छन्। तिनीहरूको साहस हरायो र तिनीहरू स्‍त्रीहरूझैँ भएका छन्। सहरका मूल-ढोकाहरू तोडिएका छन् र घरहरू आगो लागिसकेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 बेबिलोनका सेनाहरूले युद्ध गर्न बन्द गरेका छन्; तिनीहरू आफ्ना किल्‍लाहरूमा रहन्छन्। तिनीहरूको बल शिथिल भएको छ; तिनीहरू दुर्बल भएका छन्। त्यसका वासस्थानहरूमा आगो लगाइएका छन्; त्यसका मूलढोकाका गजबारहरू भत्काइएका छन्।

Viz kapitola kopírovat




यर्मिया 51:30

Následuj nás:

Reklamy


Reklamy