Online Bible

- Reklamy -




यर्मिया 51:29 - पवित्र बाइबल

29 जब बाबेललाई जन शून्य, उजाड भूमि बनाउन परमप्रभुको काम धर्ती थर-थराउनेछ अनि बेदनामा परे झैं माडिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 देश थरथर काम्‍छ र मड़ारिन्‍छ, किनकि बेबिलोन देशलाई उजाड़ र कुनै मानिस नभएको बनाउनलाई परमप्रभुको अभिप्राय कायम रहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 बेबिलोन देशलाई कोही पनि बास नगर्ने उजाड-भूमि बनाउने परमप्रभुको जुक्‍ति उहाँले पूरा गर्न लाग्‍नुभएको हुनाले पृथ्‍वी काम्‍दछ र थरथरी हुँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 देश थरथर काम्छ र छटपटिन्छ; किनकि बेबिलोनको विरुद्धमा याहवेहको उद्देश्य अटल छ! बेबिलोनको देशलाई उजाड पार्नलाई, त्यहाँ कोही पनि नबसून्।

Viz kapitola kopírovat




यर्मिया 51:29

Následuj nás:

Reklamy


Reklamy