यर्मिया 51:28 - पवित्र बाइबल28 उसको विरूद्ध लडाइँ गर्न जाति-जातिहरू तयार पार। मादीका राजाहरूलाई, राज्यपालहरू, सारा मुख्य हाकिमहरू र तिनीहरू जसले बाबेल विरूद्ध शासन गरे ती जम्मै देशहरूलाई तैयार पार। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 त्यसको विरुद्धमा युद्ध गर्नलाई जातिहरूलाई तयार पार— मादीहरूका राजा, उनका राज्यपाल र उनका सबै पदाधिकारीहरूलाई, र उनीहरूले शासन गरेका सारा देशलाई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 बेबिलोनसित लडाइँ गर्न सबै जातिहरू तयार पार। मादीका राजाहरू, तिनका अगुवा र भारदारहरू र तिनीहरूका अधीनमा भएका सबै देशहरूका सेनाहरूलाई बोलाउन पठाओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यसको विरुद्धमा युद्ध गर्नलाई राष्ट्रहरूलाई तयार गर! मादीका राजाहरूलाई, तिनीहरूका राज्यपालहरूलाई र तिनीहरूका सबै अधिकारीहरूलाई, र तिनीहरूले शासन गर्ने देशहरूलाई तयार गर। Viz kapitola |