Online Bible

- Reklamy -




यर्मिया 51:25 - पवित्र बाइबल

25 परमप्रभु भन्नुहुन्छ, “बाबेल! हे पर्वत नष्ट छ जसले सारा भूमि नै नष्ट पार्छ म तिम्रो विरोधमा छु। म तिम्रो विरोधमा मेरो हात उठाउँछु। म तिमीलाई भिरालो चट्टानबाट तल झारी दिनेछु, म तिमीलाई डढेको पर्वत बनाईदिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 “हे नाश गर्ने पहाड़, जसले सारा पृथ्‍वीलाई नाश गर्दछ, म तेरो विरुद्धमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ। “म मेरो हात तेरो विरुद्धमा पसार्नेछु, र तँलाई भीरबाट तल खसालिदिनेछु, र तँलाई डढ़ेलो लागेको पहाड़ तुल्‍याइदिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 ए बेबिलोन, तँ सारा संसारलाई नाश गर्ने पर्वतसरि छस् तर म परमप्रभु तेरा शत्रु हुँ। म तँलाई समातेर भूइँमा पछारिदिनेछु र खरानीबीच छोडिराख्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 “हे, विनाशकारी पर्वत, म तेरो विरुद्धमा छु; तैँले सारा पृथ्वीलाई नष्‍ट गर्छस्,” याहवेह घोषणा गर्नुहुन्छ। “म तेरो विरुद्धमा मेरो हात पसार्नेछु, तँलाई भिरबाट तल गुडाइदिनेछु; अनि तँलाई एउटा डढेको उजाड पहाड तुल्याउनेछु।

Viz kapitola kopírovat




यर्मिया 51:25

Následuj nás:

Reklamy


Reklamy