Online Bible

- Reklamy -




यर्मिया 51:24 - पवित्र बाइबल

24 तर म बाबेल र सबै कल्दीहरूलाई तिनीहरूले सियोन विरूद्ध गरेका जम्मै अनिष्ट कार्यहरू फर्काइदिनेछु।” परमप्रभु ती कुराहरू भन्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 “तिनीहरूले सियोनमा गरेका सबै खराबीको कारण म बेबिलोन र बेबिलोनियामा बस्‍ने सबै मानिसहरूलाई तेरै आँखाको सामुन्‍ने प्रतिफल दिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 परमप्रभु भन्‍नुहुन्‍छ, “तिनीहरूले यरूशलेममाथि गरेका सबै खराबीका कारण म बेबिलोनिया र त्‍यसका बासिन्‍दाहरूलाई तिमीहरूकै आँखासामुन्‍ने बदला लिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “तेरो आँखाको सामु म बेबिलोन र बेबिलोनमा बस्‍ने सबै मानिसहरूलाई सियोनमा तिनीहरूले गरेका सबै खराबीको निम्ति दण्ड दिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 51:24

Následuj nás:

Reklamy


Reklamy