यर्मिया 51:22 - पवित्र बाइबल22 मैले तिमीलाई पुरूष र स्त्री माथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई, जवान र वृद्ध मानिसहरूमाथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई युवा-युवती माथि प्रहार गर्न चलाएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तँद्वारा म रथ र सारथिलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म पुरुष र स्त्रीलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म बूढ़ा र जवान दुवैलाई टुक्रा-टुक्रा पार्छु। तँद्वारा म युवक र युवतीलाई टुक्रा-टुक्रा पार्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 पुरुषहरू र स्त्रीहरूलाई मार्न, बुढा-पाका र युवाहरूलाई काट्न, वृद्ध र तन्नेरीहरूलाई घात गर्न, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तँद्वारा म पुरुषहरू र स्त्रीहरूलाई चकनाचुर पार्छु। तँद्वारा म वृद्ध मानिस र जवानलाई चकनाचुर पार्छु। तँद्वारा म जवान केटाहरू र कन्या केटीहरूलाई चकनाचुर पार्छु। Viz kapitola |