यर्मिया 51:21 - पवित्र बाइबल21 मैले तिमीलाई घोडा र सवारीमा प्रहार गर्न चलाएँ। मैले तिमीलाई रथ र सारथीहरू धूलो पार्न प्रहार गरें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तँद्वारा म घोड़ा र त्यसको सवारलाई टुक्रा-टुक्रा पार्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 घोडाहरू र घोडचढीहरूलाई, रथहरू र सारथीहरूलाई तँद्वारा टुक्रा-टुक्रा पार्न, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तँद्वारा म घोडा र घोडसवारहरूलाई टुक्रा-टुक्रा पार्छु; तँद्वारा म रथहरू र रथ-सवारहरूलाई चकनाचुर पार्छु। Viz kapitola |