Online Bible

- Reklamy -




यर्मिया 51:18 - पवित्र बाइबल

18 तिनीहरू मूल्याहीन छन्, छलको काम मात्र गर्छन्। जब तिनीहरूलाई सजाय दिइन्छ तिनीहरू सड्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 ती व्‍यर्थका हुन्, ठट्टाका पात्र मात्र। तिनीहरूको न्‍याय हुँदा ती नष्‍ट हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 ती मूर्तिहरू सबै व्‍यर्थका छन् र परमप्रभु न्‍याय गर्न आउनहुँदा ठट्टा गर्न लायकका छन्, ती मूर्तिहरू नष्‍ट हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 ती मूर्तिहरू सबै व्यर्थका र ठट्टाका पात्र हुन्; जब तिनीहरूको न्याय आउँछ, तब तिनीहरू नष्‍ट हुनेछन्।

Viz kapitola kopírovat




यर्मिया 51:18

Následuj nás:

Reklamy


Reklamy