Online Bible

- Reklamy -




यर्मिया 51:16 - पवित्र बाइबल

16 जब उहाँ गर्जनुहुन्छ आकाश पनि गर्जन्छ, उहाँले पृथ्वीको अन्तबाट कुइरो निस्केर माथि आउने पार्नुहुन्छ। उहाँले बर्षासँग बिजुली चम्काउनुहुन्छ। उहाँले आफ्नो भण्डारबाट बतास निकाल्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 उहाँ गर्जनुहुँदा आकाशमा पानीहरू गड्याङगुडुङ गर्छन्, उहाँले पृथ्‍वीको पल्‍लो छेउदेखि बादलहरू उठाउनुहुन्‍छ। उहाँले वृष्‍टिको साथ बिजुली चम्‍काउनुहुन्‍छ, र आफ्‍ना भण्‍डारहरूदेखि बतास चलाउनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 उहाँको आज्ञाले पानी आकाशमाथि गर्जन्‍छ। उहाँले पृथ्‍वीको पल्‍लो छेउबाट बादल उठाउनुहुन्‍छ। उहाँले वर्षामा बिजुली चम्‍काउनुहुन्‍छ र आफ्‍नो भण्‍डारबाट बतास चलाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब उहाँ बोल्नुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ; उहाँले बादललाई पृथ्वीको अन्तिम छेउबाट उठाउनुहुन्छ। उहाँले झरीसँग बिजुली पठाउनुहुन्छ, अनि हावालाई उहाँको भण्डारहरूबाट निकाल्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 51:16

Následuj nás:

Reklamy


Reklamy