Online Bible

- Reklamy -




यर्मिया 51:14 - पवित्र बाइबल

14 सेनाहरूका परमप्रभुले यो प्रतिज्ञा आफ्नो नाउँ लिएर गर्नुभयो: “बाबेल म तिमीलाई धेरै शत्रुहरूले परिपूर्ण पारिदिनेछु। तिनीहरू सलहहरू जतिकै हुनेछन्। तिनीहरूले तिम्रो विरूद्ध युद्ध जित्नेछन्, र तिनीहरू तिमीमाथि उभिएर विजय गान गाउने छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 सर्वशक्तिमान्‌ परमप्रभुले आफ्‍नै नाउँमा शपथ खानुभएको छ, सलहसरि तिमीहरूका बीचमा म निश्‍चय नै मानिसहरू भरिदिनेछु, र उनीहरूले तिमीहरूमाथि विजयको नारा लगाउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 सर्वशक्तिमान् परमप्रभुले आफ्‍नै नाउँमा शपथ खानुभएको छ कि बेबिलोनमाथि आक्रमण गर्न उहाँले सलहको बथानसरि मानिसहरू ल्‍याउनुहुनेछ र तिनीहरूले विजय गरेर जयजयकार मनाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 सेनाहरूका याहवेहले आफ्नै नामको शपथ खानुभएको छ: म निश्‍चय नै बेबिलोनलाई आक्रमण गर्न सलहको बथानझैँ सेनाहरूको भीडले भरिदिनेछु; अनि तिनीहरूले तँमाथि विजयी भएर जयजयकार गर्नेछन्।

Viz kapitola kopírovat




यर्मिया 51:14

Následuj nás:

Reklamy


Reklamy