Online Bible

- Reklamy -




यर्मिया 51:10 - पवित्र बाइबल

10 परमप्रभुले हामीलाई विजय हासिल गराउनु भयो। आऊ, हामी सियोन जाऊँ, र परमप्रभु हाम्रा परमेश्वरको कार्यहरूका विषयमा मानिसहरूलाई भनौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “‘परमप्रभुले हामीलाई निर्दोष ठहराउनुभएको छ। आऔं, हामी परमप्रभु हाम्रा परमेश्‍वरले के गर्नुभएको छ, त्‍यो सियोनमा प्रचार गरौं’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 परमप्रभुले भन्‍नुहुन्‍छ, “मेरा प्रजा भन्‍छन्, ‘परमप्रभुले हामीलाई ठीक ठहराउनुभएको छ। परमप्रभु हाम्रा परमेश्‍वरले हाम्रो लागि के गर्नुभयो, त्‍यो गएर हामी यरूशलेमका मानिसहरूलाई सुनाऔं’।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “याहवेहले हामीलाई निर्दोष ठहराउनुभएको छ; आओ, हामी सियोनमा जाऔँ, र याहवेह हाम्रा परमेश्‍वरको काम बयान गरौँ।

Viz kapitola kopírovat




यर्मिया 51:10

Následuj nás:

Reklamy


Reklamy