यर्मिया 51:1 - पवित्र बाइबल1 परमप्रभु भन्नुहुन्छ, “म एक शक्तिशाली हावा बाबेल र ‘लेब कामीका’ बासिन्दाहरू माथि बहाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभु यसो भन्नुहुन्छ: “हेर, बेबिलोनको विरुद्धमा र लेब-कमाइका मानिसहरूका विरुद्धमा एउटा सर्वनाश गर्ने आत्मालाई म सुर्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु भन्नुहुन्छ, “बेबिलोनिया र त्यसका बासिन्दाहरूका विरुद्धमा म नाश गर्ने आत्मा ल्याउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेह यसो भन्नुहुन्छ: “हेर, बेबिलोन र लेब-कमाईका मानिसहरूका विरुद्धमा म एक विनाश गर्ने आत्मालाई उक्साउनेछु। Viz kapitola |