यर्मिया 50:8 - पवित्र बाइबल8 “बाबेलबाट भाग। कल्दीहरूका भूमि छाडिदेऊ। बगालको अघि साँढ भेंडा़ जस्तै होऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “बेबिलोनबाट भाग, बेबिलोनीहरूको देश छोड़, र बगाललाई बाटो देखाउने बोकाहरूझैँ होओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “हे इस्राएलका मानिसहरू हो, बेबिलोनबाट भाग! त्यो देश छोड! पहिले नै त्यहाँबाट निस्किजाओ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “बेबिलोनबाट भाग, बेबिलोनीहरूको देशलाई छोडेर भाग; अनि बगाललाई बाटो देखाउने बाख्राहरूजस्तै होओ। Viz kapitola |