Online Bible

- Reklamy -




यर्मिया 50:5 - पवित्र बाइबल

5 ती मानिसहरूले सियोनमा कसरी जाने, सोध्ने छन्। तिनीहरू त्यही दिशातर्फ जान थाल्नेछन्। ती मानिसहरूले भन्ने छन्, ‘आऊ, हामी परमेश्वरकहाँ सम्मिलित हौं। एक त्यस्तो करार गरौं जुन सदा-सर्वदा रहनेछ। एक त्यस्तो करार गरौं जुन कहिल्यै भूलिने छैन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “तिनीहरूले सियोनतिर जाने बाटो कुन हो भनी सोध्‍नेछन्‌ र आफ्‍ना मोहड़ा त्‍यतैतिर फर्काउनेछन्‌। तिनीहरू आएर स्‍वयम्‌ परमप्रभुकहाँ कहिल्‍यै नर्बिसने अनन्‍तको करारमा बाँधिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरूले सियोन जाने बाटो सोध्‍छन् र त्‍यतातिर जानेछन्। तिनीहरूले मसित सदाकालको निम्‍ति एउटा करार बाँध्‍नेछन् र त्‍यो कहिल्‍यै तोड्‍नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूले सियोन जाने बाटो सोध्नेछन् र आफ्ना अनुहार त्यस दिशातिर फर्काउनेछन्। तिनीहरू आउनेछन् र आफूलाई अनन्तको करारमा याहवेहसँग बाँध्नेछन्, जुन कहिल्यै बिर्सिइनेछैन।

Viz kapitola kopírovat




यर्मिया 50:5

Následuj nás:

Reklamy


Reklamy