Online Bible

- Reklamy -




यर्मिया 50:4 - पवित्र बाइबल

4 परमप्रभु भन्नुहुन्छ, “त्यसबेला इस्राएलका मानिसहरू अनि यहूदाका मानिसहरू एकैजुट हुनेछन्। तिनीहरू सँग-सँगै रूने छन्। अनि सँगै, तिनीहरू आफ्ना परमेश्वरलाई खोज्न जानेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 “ती दिनहरूमा, त्‍यस बेला इस्राएलका मानिसहरू र यहूदाका मानिसहरू सँगसँगै रुँदै आफ्‍ना परमेश्‍वरलाई खोज्‍न जानेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 परमप्रभु भन्‍नुहुन्‍छ, “जब ती दिनहरू आउँछन्, इस्राएल र यहूदाका मानिसहरूले रुँदै म परमप्रभु तिनीहरूका परमेश्‍वरलाई खोज्‍दै आउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “ती दिनहरूमा र त्यस समयमा,” याहवेह घोषणा गर्नुहुन्छ, “इस्राएलका र यहूदाका मानिसहरू एकसाथ याहवेह तिनीहरूका परमेश्‍वरलाई खोज्न रुँदै जानेछन्।

Viz kapitola kopírovat




यर्मिया 50:4

Následuj nás:

Reklamy


Reklamy