Online Bible

- Reklamy -




यर्मिया 50:39 - पवित्र बाइबल

39 बाबेल फेरि मानिसहरूले भरिने छैन। जङ्गली कुकुरहरू, शुतुरमूर्गहरू, र अन्य पशु-प्राणीहरू त्यहाँ बस्नेछन्, तर त्यहाँ फेरि कोही मानिस रहने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 “यसैले त्‍यहाँ मरुभूमिका जनावरहरू र हुँड़ारहरू बस्नेछन्, र शुतुरमुर्गहरू त्‍यसमा वास गर्नेछन्‌। त्‍यसमा अब फेरि कहिल्‍यै कोही वास गर्नेछैन। पुस्‍ता-पुस्‍तासम्‍म त्‍यसमा कोही वस्‍नेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 “यसकारण जङ्गली जनावर, स्‍याल र अशुद्ध पक्षीहरू बेबिलोनमा बास गर्नेछन्। त्‍यहाँ फेरि मानिसहरूले बास गर्नेछैनन्, त्‍यो आइन्‍दा सदाकालको निम्‍ति निर्जन हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 “यसकारण त्यहाँ मरुभूमिका जङ्गली जनावर र हुँडारहरू बस्‍नेछन्; अनि त्यहाँ उल्‍लुहरू बास गर्नेछन्। त्यहाँ फेरि पुस्तादेखि पुस्तासम्म, मानिसहरूले फेरि कहिल्यै बास बस्‍नेछैनन्।

Viz kapitola kopírovat




यर्मिया 50:39

Následuj nás:

Reklamy


Reklamy