Online Bible

- Reklamy -




यर्मिया 50:37 - पवित्र बाइबल

37 तरवार, बाबेलका घोडाहरू, रथहरूलाई मार। अन्य देशका भाडाका सिपाहीहरूलाई मार ताकि तिनीहरू स्त्रीहरू जस्तो डराउन्। तरवार, बाबेलको गाडधनहरूमाथि जाइलाग ताकि तिनीहरू लुटिउन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 त्‍यसका घोड़ाहरू र रथहरू र त्‍यसका बीचमा भएका सारा विदेशी फौजहरूका विरुद्धमा तरवार परेको छ! तिनीहरू स्‍त्रीहरूझैँ हुनेछन्‌। ती लुटिऊन्‌ भनेर तरवार त्‍यसका धनको विरुद्धमा परेको छ!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 त्‍यसका घोडा र रथहरूको नाश गर! त्‍यसका ज्‍यालादार सेनाहरूको मृत्‍यु होस्! तिनीहरू कति दुर्बल छन्! त्‍यसका धनका भण्‍डारहरू नाश गर, ती लुटपिट र हारालुछ गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 त्यसका घोडाहरू, रथहरू र त्यसका साथमा रहेका सबै विदेशीहरूको विरुद्धमा तरवार चलेको छ! तिनीहरू स्त्रीहरूझैँ दुर्बल हुनेछन्। तिनीहरूका धनका भण्डारहरूको विरुद्धमा तरवार परेको छ! ती धनका भण्डारहरू लुटिनेछन्।

Viz kapitola kopírovat




यर्मिया 50:37

Následuj nás:

Reklamy


Reklamy