Online Bible

- Reklamy -




यर्मिया 50:33 - पवित्र बाइबल

33 सेनाहरूका परमप्रभु भन्नुहुन्छ: “इस्राएल र यहूदाका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाई लगियो। तिनीहरूलाई कैद गर्नेहरूले तिनीहरूलाई पक्रेर राखेका छन्, र मुक्त पार्न अस्वीकार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “इस्राएलीहरू अत्‍याचारमा परेका छन्, र तिनका साथमा यहूदाका मानिसहरू पनि। तिनीहरूलाई कैद गरेर लाने सबैले तिमीहरूलाई बलियो गरी समातिराखेका छन्‌। उनीहरू तिनीहरूलाई छोड़िदिन इन्‍कार गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएल र यहूदाका मानिसहरूमाथि अत्‍याचार भएको छ। तिनीहरूलाई कब्‍जा गर्नेहरूले तिनीहरूमाथि कडा गरी पहरा दिइराखेका छन् र तिनीहरूलाई छोड्दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “इस्राएलका मानिसहरू थिचोमिचोमा परेका छन्; अनि यहूदाका मानिसहरू पनि थिचोमिचोमा छन्। तिनीहरू दुवैलाई कैद गरेर लैजानेहरू सबैले तिनीहरू दुवैलाई छोडिदिन इन्कार गर्छन्।

Viz kapitola kopírovat




यर्मिया 50:33

Následuj nás:

Reklamy


Reklamy