Online Bible

- Reklamy -




यर्मिया 50:30 - पवित्र बाइबल

30 त्यस समय बाबेलका जवानहरूलाई गल्लीहरूमा मारिनेछ र सेनाहरू मर्नेछन्।” परमप्रभुले यो कुरा भन्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 यसैकारण त्‍यसका जवान मानिसहरू गल्‍लीहरूमा लोट्‌नेछन्, र त्‍यसका सबै सिपाहीहरू त्‍यस दिन चूप लाग्‍नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 यसकारण त्‍यसका युवकहरू सहरहरूमा मारिनेछन् र त्‍यसै दिन त्‍यसका सबै सिपाहीहरू मारिनेछन्। म परमप्रभु बोलेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 यसकारण त्यसका जवान मानिसहरू सडकहरूमा ढल्नेछन्; त्यस दिन त्यसका सबै सेनाहरू मारिनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 50:30

Následuj nás:

Reklamy


Reklamy